रास्वपाले श्रेष्ठलाई २४ घण्टाको स्पष्टीकरण समेत सोधेको छ।
रास्वपा प्रवक्ता डा. मुकुल ढकालले यस सम्बन्धमा पार्टीको अनुसन्धान समितिलाई निर्णय गर्न सात दिनको समय दिइने बताउनुभयो। त्यस पश्चात् अनुसन्धान समितिको निर्णय केन्द्रीय समितिमा पेस हुने उहाँको भनाइ छ।




