Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

मन्त्रीपरिषद्को निर्णय: पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने

मन्त्रीपरिषद्को निर्णय: पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने

images
  • समाचार
  • चैत्र २४, २०७९ शुक्रवार ११:५४ बजे
  • 691
    SHARES
  • images

     

    चैत २४ गते । कोशी नामाकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई सरकारले  शहीद घोषणा गर्ने निर्णय गरेको छ । 

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो ।मन्त्रीपरिषद्ले मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

     

    images
  • सम्बन्धित विषय:

  • # पदमबहादुर

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology