Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सरकारको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्रीसमक्ष हस्तान्तरण

सरकारको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्रीसमक्ष हस्तान्तरण

images
  • समाचार
  • चैत्र २३, २०७९ बिहिवार १८:२९ बजे
  • 298
    SHARES
  • images

     

    काठमाडौं, चैत २३ गते ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सरकारको न्यूनतम साझा कार्यक्रम  हस्तान्तरण गरिएको छ । साझा कार्यक्रम मस्यौदा कार्यदलका सदस्य तथा पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलेन्यूनतम साझा कार्यक्रम सार्वजनिकीकरण गर्ने कार्यक्रममा  केहीबेरअघि हस्तान्तरण गर्नुभएको हो । 

    मस्यौदा कार्यदलमा नेपाली कांग्रेसबाट रमेश लेखक, माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत, जसपाबाट राजेन्द्रप्रसाद श्रेष्ठ र नेकपा (एस) बाट डा. विजय पौडेल सदस्य रहनुभएको थियो । मस्यौदा तयार गरी सत्ता गठबन्धन दलको बैठकमा उहाँहरुले  प्रस्तुत गर्नुभएपछि आज विहान बसेको बैठकले पारित गरेको थियो । 

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology