Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

 राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

 राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

images
  • समाचार
  • चैत्र २२, २०७९ बुधवार १९:०८ बजे
  • 547
    SHARES
  • images

    चैत २२ गते।स्वास्थ्य लाभ गरेर राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज हुनुभएको छ।त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा चैत १८ गते साँझ उपचारार्थ भर्ना हुनुभएका राष्ट्रपति पौडेल बुधबार डिस्चार्ज हुनुभएको हो। राष्ट्रपति पौडेल पेटमा समस्या भएपछि  अस्पतालमा भर्ना हुनु भएकाे थियाे ।  स्वास्थ्य लाभ गरेर अस्पतालबाट आज डिस्चार्ज हुनुभएको त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ प्रसाद थपलियाले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको हो।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology