Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

मिस नेपालको अन्तिम २४ प्रतिस्पर्धीको घोषणा

मिस नेपालको अन्तिम २४ प्रतिस्पर्धीको घोषणा

images
  • 382
    SHARES
  • images
     
     

    आयोजक ‘दी हिडन टे«जर’ले बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा मिस नेपाल–२०२३ का अन्तिम २४ प्रतियोगीको नाम घोषणा गर्दै  प्रतियोगिताका ‘स्यास सेरेमोनी’  प्रतिस्पर्धीलाई ब्याच अङ्कसमेत प्रदान गरेको छ।प्रतियोगीलाई हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले  ब्याच अङ्क प्रदान गर्नुभयो। प्रतियोगिताको जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुने अन्तिम प्रतिस्पर्धामा विजयी हुनेले नेपालको तर्फबाट मिस वल्र्डमा प्रतिनिधित्व गर्न पाउनु हुनेछ। यसैगरी उपविजेताले मिस इन्टरनेसनलमा भाग लिनुहुनेछ। अन्तिम २४ मा राइना मजगैँया, स्मारिका कार्की, प्रज्ञा वज्राचार्य, आयुषा महर्जन, सुधा देवकोटा, प्रसिद्धि शाह, सृष्टि हाडा, सदीक्षा थापा, वर्षा गौतम, उन्नति गुरुङ, कविना श्रेष्ठ, आयुष्मा बराल, रजनी मिश्र, होलिस्का कोइराला, स्विन्जा सुनाम, श्रीच्छा प्रधान, गृष्मा अधिकारी, अपेक्षा खतिवडा, कीर्तिका बस्नेत, ऐश्वर्य श्रेष्ठ, छिरिङ डोल्मा पाख्रिन, सुहानी खड्का क्षेत्री, प्रीतिका खड्का र कीर्ति बर्तौला, रहनुभएको छ।

       

    images
  • सम्बन्धित विषय:

  • # MISS NEPAL

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology