Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेता ईश्वर पोखरेल र राजदूत सोङ्गबीच भेटवार्ता

नेता ईश्वर पोखरेल र राजदूत सोङ्गबीच भेटवार्ता

images
  • समाचार
  • चैत्र १६, २०७९ बिहिवार १७:०२ बजे
  • 718
    SHARES
  • images
     

    धापासी,१६ चैत । आज बिहीबार  नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गबीच आज बिहीबार भेटवार्ता भएको छ ।राजदूत सोङग् ,वरिष्ठ उपाध्यक्ष पोखरेललाई भेट्न पोखरेल निवास धापासी पुग्नुभएको थियो । 

    दुई देशको सम्बन्धका विषयमा  पोखरेल र सोङ्गबीच महत्वपूर्ण छलफल भएको उहाँको सचिवालयले जनाएको छ ।वरिष्ठ उपाध्यक्ष पोखरेल र राजदूत सोङ्गले दुई देश र जनताको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा  जोड दिनुभएको थियो । 

    images
  • सम्बन्धित विषय:

  • # ishwarpokharel

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology