Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

चैत १६ गते साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

चैत १६ गते साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

images
  • समाचार
  • चैत्र १६, २०७९ बिहिवार ११:१९ बजे
  • 223
    SHARES
  • images

     

    सत्ता साझेदार दलहरुबीच मन्त्रिपरिषद् विस्तारलगायत विषयमा आज बिहान छलफल भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति भएको छ ।

    ‘प्रचण्ड’ गृह जिल्ला चितवन जानुभएकाले छलफल पुनः अपराह्न २ बजे हुने बताइएको छ । 

    बुधबारको बैठकमा नै नेपाली कांग्रेसले आठ, नेकपा (माओवादी केन्द्र) ले पाँच, नेकपा (एकीकृत समाजवादी) र जसपाले दुई/दुई मन्त्रालय लिने सहमति भइसकेको छ । अन्य दलले एक-एक मन्त्रालय लिने तय भएको छ । 

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology