Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

प्रधानमन्त्री  आज चितवन जाँदै

प्रधानमन्त्री  आज चितवन जाँदै

images
  • समाचार
  • चैत्र १६, २०७९ बिहिवार ०९:४९ बजे
  • 415
    SHARES
  • images

     

    चितवनस्थित विमानस्थल भवनको शिलान्यास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन जान लागेका छन्।

     दिउँसो १ बजे काठमाडौँ आउने कार्यतालिका छ 

    प्रधानमन्त्री प्रचण्ड काठमाडौँ फर्किएलगत्तै नयाँ मन्त्रीको शपथ हुने बताइएको छ।  पुष्पकमल दाहालले आज ९ दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

    images
  • सम्बन्धित विषय:

  • # prachanda
  • # pm

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology