Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

मधेश प्रदेश सरकारले  सार्वजनिक बिदा  दिने 

मधेश प्रदेश सरकारले  सार्वजनिक बिदा  दिने 

images
  • समाचार
  • चैत्र १५, २०७९ बुधवार १८:१६ बजे
  • 319
    SHARES
  • मधेश प्रदेश सरकारले  सार्वजनिक बिदा  दिने 
    images

    जनकपुरधाम । 

    रामनवमीको अवसरमा मधेश प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ।मधेश प्रदेश सरकारको राजपत्रमा अङ्कित भए अनुसार १६ गते बिहीबार रामनवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो। 

    मर्यादा पुरुषोत्तम भगवान् रामको जन्मोत्सवको अवसरमा मनाइने राम नवमीको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिएको हो। यस अवसरमा मधेशका सरकारी कार्यालय बन्द रहने मधेश प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले जनाएको छ। 

    जनकपुरधाम सहित तराई मधेशमा रामको जन्मोत्सव 'रामनवमी'  धूमधामका साथ मनाइन्छ। 

     

     

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology