Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

गठबन्धनका १० मध्य नौ दल भोली सरकारमा सहभागी हुदै

गठबन्धनका १० मध्य नौ दल भोली सरकारमा सहभागी हुदै

images
  • समाचार
  • चैत्र १५, २०७९ बुधवार १८:०८ बजे
  • 409
    SHARES
  • गठबन्धनका १० मध्य नौ दल भोली सरकारमा सहभागी हुदै
    images

    काठमाडौंं । गठबन्धन दलका नेताहरू मन्त्रिपरिषद् विस्तारबारे आज पनि टुंगोमा पुग्न सकेनन् ।

     

    बालुवाटारमा आज बसेको बैठकपछि जसपाका नेता राजेन्द्र श्रेष्ठले गठबन्धनका १० दलदलमध्ये ९ पार्टी सरकारमा सहभागी हुने जानकारी दिए । 

    उनका अनुसार मन्त्रीहरूको भोलिसम्म शपथ हुने बताए ।

     

    कुन पार्टीलाई कुन मन्त्रालय भन्नेमा कुरा मिल्न नसकेको उनले बताए । भोलि फेरि छलफल हुने उनले बताए । 

    “भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार र शपथ हुन्छ । यो पार्टीलाई यति मन्त्रालय भन्ने मुख्य नेताहरूसँग छलफल हुन्छ । गठबन्धनमा रहेको जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुन्छन्,” उनले भने ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology