Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

दोलखामा कडा टक्कर : माओवादी केन्द्रका उम्मेदवार कार्कीले लिए अग्रता

दोलखामा कडा टक्कर : माओवादी केन्द्रका उम्मेदवार कार्कीले लिए अग्रता

images
  • समाचार
  • मंसिर १८, २०७९ आइतवार १७:५२ बजे
  • 649
    SHARES
  • images

    काठमाडाैं मङ्सिर १८ । दोलखामा जारी मतगणनामा कडा टक्कर देखिएको छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् ।

     

    कार्कीले २१ हजार ४ सय १२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २१ हजार १ सय ४३ मत प्राप्त गरेका छन् । कार्की र शिवाकोटी बीचको मतअन्तर अहिले २६९ रहेको छ ।

     

    दोलखामा प्रदेशसभा २ मा एमालेका भरत केसी विजयी भइसकेका छन् । केसीले कांग्रेसका उम्मेदवार बर्मा लामालाई हराएका हुन् ।

    images
  • सम्बन्धित विषय:

  • # election result

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology