Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

 अमेरिकी ‘द भ्वाइस’ को टप आठमा नेपाली मूलकी परिजिता

 अमेरिकी ‘द भ्वाइस’ को टप आठमा नेपाली मूलकी परिजिता

images
  • 778
    SHARES
  • images
    नेपाली मूलकी परिजिता  बाँस्तोला गायन रियालिटी शो 'द भ्वाइस' को अमेरिकी संस्करणमा   टप आठमा प्रवेश गर्नुभएको छ । बुधबार बिहान प्रसारण भएको एपिसोडमा सेमिफाइनलमा प्रवेश गर्नुभएको हो ।बुधबार को एपिसोडमा परिजिताले एलेसिया काराको गीत 'स्कार्स टु योर ब्यूटीफुल' गाउनुभएको हो । परिजिताले सेमिफाइनल प्रवेश गरेपछि  फेसबुकमा एक भिडियोामार्फत सबैलाई धन्यवाद दिँदै आगामी प्रतिस्पर्धा निकै कठिन भए तापनि आफू उत्साहित रहेको जानकारी दिनुभएको छ । 
     

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology