पाँचथर क्षेत्र नम्बर १ बाट एमालेका वसन्त कुमार नेम्वाङ्ग ३२११० मत ल्याएर विजयी भईरहँदा काँग्रेशका भीष्म राज आङदेम्वे ३२०६३ मत ल्याए यहाँ जम्मा ४७ मतको अन्तरले हारजित हुन पुग्यो । त्यस्तै सुनसरी - ४ मा काँग्रेशका ज्ञानेन्द्र बहादुर कार्की ले ३०४८३ मत ल्याँउदा एमालेका जगदिश प्रसाद कुसियैत ले ३०३७१ मत ल्याए मतान्तर भयो ११२ । त्यस्तै कम मतान्तर ले चुनाव जित्ने १० सांसदहरु यस प्रकार रहेका छन् ।
क्षेत्र विजेताको नाम मत निकटतम प्रतिद्धन्दी मत जम्मा मतान्तर
इलाम - २ सुवासचन्द्र नेम्वाङ्ग ३००२० डम्बरबहादुर खड्का २९९०६ ११४
धनुषा - ४ m रघुबीर महासेठ ३२२३६ महेन्द्र यादव ३२११२ १२४
काठमाडौं - १ प्रकाश मान सिंह ७१४३ रवीन्द्र मिश्र ७०१८ १२५
बर्दिया - २ लालविर चौधरी २६५२० सुरेश पन्थ २६३८४ १३६
पर्सा - ३ राज कुमार गुप्ता २४२६० सुरेन्द्रप्रसाद चौधरी २४१०९ १५१
दैलेख - २ दिक्पाल कुमार शाहि २०१५८ लक्ष्मी प्रसाद पोखरेल २०००५ १५३
धनुषा - २ राम कृष्ण यादव २०११२ उमाशंकर अरगरिया १९९५५ १५७
ताप्लेजुङ - १ योगेशकुमार भट्टराई २१९४३ खेलप्रसाद बुडाक्षेत्री २१७५३ १९०
दाङ - २ रेखा शर्मा २६८८० शंकर पोख्रेल २६६८७ १९३




