Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

डेनमार्क बाहिरियो अष्ट्रेलिया नकआउट चरणमा

डेनमार्क बाहिरियो अष्ट्रेलिया नकआउट चरणमा

images
  • खेलकुद
  • मंसिर १४, २०७९ बुधवार २३:०२ बजे
  • 523
    SHARES
  • images

    बुधबार राति डेनमार्कलाई १-० ले हराउँदै अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ ।

    अल जानुब स्टेडियमा  अष्ट्रेलियाको जितमा खेलको ६० औं मिनेटमा म्याथ्यु लेकीले निर्णायक गोल गरे ।डेनमार्क  समूह चरणबाट बाहिरिएको छ ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology