Logo

बुधवार, कार्तिक २६ गते २०८३

ताजा अपडेट :

ट्युनिसिया प्रतियोगिताबाट बाहिरियो पराजित भएपनि फ्रान्स नकआउट चरणमा

ट्युनिसिया प्रतियोगिताबाट बाहिरियो पराजित भएपनि फ्रान्स नकआउट चरणमा

images
  • खेलकुद
  • मंसिर १४, २०७९ बुधवार २२:५६ बजे
  • 601
    SHARES
  • images

    बुधबार राति  एजुकेसन सिटी स्टेडियममा भएको खेलमा फ्रान्सलाई ट्युनिसियाले १-० गोल अन्तरले हराएको हो ।

    खेलको ५८ औं मिनेटमा वाह्बी खाज्रीले  गोल गरे ।

    खेलमा पराजित भएपनि फ्रान्स समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको छ ।

    ट्युनिसिया प्रतियोगिताबाट बाहिरिएको छ ।

     

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology