नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुने पहिलो दुई खेलमा समूह 'डी' मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ। यस बाट समूह 'डी' बाट अन्तिम १६ मा पुग्ने १ राष्ट्रको टुङ्गो लाग्नेछ । यस समूहबाट फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ ।
नेपाली समयअनुसार राती १२ः४५ मा हुने दोस्रो दुई खेलमा समूह 'सी' मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच खेल हुदैछ ।
यस खेलहरुबाट समूह 'सी' बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।




