जसमा समूह 'ए' र समूह 'बी' का दुई दुई खेलहरु हुनेछन् । नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुने पहिलो दुई खेलमा समूह 'ए' मा रहेका ईक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतार बीच प्रतिस्पर्धा हुनेछ।
यसबाट समूह 'ए' बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।
नेपाली समयअनुसार राती १२ः४५ मा हुने दोस्रो दुई खेलमा समूह 'बी' मा रहेका ईरान र अमेरिका तथा वेल्स र इंग्ल्यान्डबीच खेल हुदैछ ।
यस बाट समूह 'बी' बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।




