Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

दक्षिण कोरिया  घानासँग पराजित

दक्षिण कोरिया  घानासँग पराजित

images
  • खेलकुद
  • मंसिर १३, २०७९ मंगलवार १०:१६ बजे
  • 202
    SHARES
  • images
    एसियाली टोली दक्षिण कोरियाले फिफा विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा  घानासँग हार खेपेको छ ।

    एजुकेशन सिटी स्टेडियममा सोमबार साँझ समूह ‘एफ’ अन्तर्गत  भएको खेलमा दक्षिण कोरिया घानासँग ३-२ गोलले पराजित भयो ।

     

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology