Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

अजयको ‘दृश्यम २’ ले कमायो २ सय करोड

अजयको ‘दृश्यम २’ ले कमायो २ सय करोड

images
  • समाचार
  • मंसिर १३, २०७९ मंगलवार ०९:०२ बजे
  • 748
    SHARES
  • images

    2470B5DC-2078-4CEB-A170-6F2FFDA228E9.jpegएजेन्सी। अजय देवगन स्टारर ‘दृश्यम २’ ले राम्रो कमाइ गरिरहेको छ। फिल्मले हालसम्म विश्वभर २०० करोड भारु कलेक्सन गरिसकेको छ । रिलिजको १० औँ दिन अर्थात दोस्रो आइतबार फिल्मले १७ करोड भारुको दमदार कलेक्सन गरेको छ । योसँगै दृश्यम २ कमाइका हिसाबले यो वर्षको पाँचौँ ठुलो हिन्दी फिल्म बनेको छ । ६० करोड भारुमा बनेको यो फिल्मको अहिलेसम्मको आँकडा निकै राम्रो मानिएको छ ।

    दृश्यम २ ले घरेलु बक्स अफिसमा हालसम्म १६९ करोड भारुको ग्रस कलेक्सन गरिसकेको छ भने विदेशमा फिल्मले ३३ करोड कमाएपछि फिल्मको कुल आम्दानी २०३ करोड भारु पुगेको छ । रिलिज भएको १० दिनमै फिल्मको लागि यो व्यापार साँच्चै ठूलो मानिएको छ ।

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology