Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा उत्कृष्ट - जुलुङ्गो

‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा उत्कृष्ट - जुलुङ्गो

images
  • 1.9K
    SHARES
  • images

    चार दिनसम्म भर्चुअल रुपमा सञ्चालन भएको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा ‘लघु फिल्म’तर्फको ‘उत्कृष्ट जुरी अवार्ड’ राजेशप्रसाद खत्री निर्देशित फिल्म ‘जुलुङ्गो’ले जितेको छ । नेपाल–अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको महोत्सवमा नेपाल लगायत १४ देशका ३० वटा फिल्म प्रदर्शन भएका थिए ।

    उत्कृष्ट लघु फिल्म: ‘ग्रामर्सी’

    स्पेसल जुरी मेन्सन अवार्ड: ‘मन्नु: स्प्राउट्स अफ एन्डुरेन्स’ र  ह्वाट इफ गोट्स डाइ’

    एक्सपेरिमेन्टल जुरी अवार्ड: ‘स्पोटेनस’

    जुरी अवार्ड :‘आइएम सफोकेटिङ, दिस इज माइ लास्ट फिल्म अबाउट यू’ले

    निर्णायक मण्डल:  रम्यता लिम्बु, सपना शाक्य, रिबेका बिसमान्ते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोबj 2.png

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology