Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

बलिउड गायक आदित्य नारायण झा आउँदै

बलिउड गायक आदित्य नारायण झा आउँदै

images
  • समाचार
  • मंसिर ८, २०७९ बिहिवार १६:१७ बजे
  • 277
    SHARES
  • images

    0D1BE871-AF7F-4249-ACD6-31A1B81105A4.jpegकाठमाडौं बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा शुक्रबार काठमाडौं आउनेछन् आउने भएका छन् झाले शनिबारठमेलस्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुती दिनेछन् उनी शुक्रबार बिहान साढे ११ बजे काठमाडौं आउनेछन्

    शनिबार बिहान पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको क्लबले जनाएको शनिबार साँझमा झाले क्लबमा लाइभ कन्सर्ट दिनेछन् ।उनी चर्चित नेपाली तथा भारतीय गायक उदित नारायण झाका छोरा हुन्

    झा भारतका सारेगमापा, एक्स फ्याक्टर खतरा खतरा खतरा शोका होस्ट गरिसकेका छन् उनले नेपाली गीत पनि गाएका छन्

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology