Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

२४ घण्टामा ४१ जना कोरोना संक्रमितको मृत्यु ;  ४ हजार ५२२ थपिए, ४ हजार ९५४ डिस्चार्ज

२४ घण्टामा ४१ जना कोरोना संक्रमितको मृत्यु ;  ४ हजार ५२२ थपिए, ४ हजार ९५४ डिस्चार्ज

images
  • समाचार
  • आषाढ ८, २०७८ मंगलवार १६:३१ बजे
  • 679
    SHARES
  • images

    नेपालमा पछिल्लो २४ घण्टामा ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार २०४ जनाको पीसीआर परीक्षणबाट ३ हजार ७०३ र ४ हजार ७०९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१९ जना गरी  ४ हजार ५२२   जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ४ हजार ९५१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    images
  • सम्बन्धित विषय:

  • # कोभिड-१९,Covid , USA
  • # कोरोना

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology