Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

फिल्म निर्माता मधुकुमार श्रेष्ठ विजयी

फिल्म निर्माता मधुकुमार श्रेष्ठ विजयी

images
  • समाचार
  • मंसिर ७, २०७९ बुधवार १६:४४ बजे
  • 277
    SHARES
  • images

    1D03ECE3-0D61-4436-A58A-74697EC0F5B9.jpegफिल्म निर्माता एवं कलाकार मधुकुमार श्रेष्ठ धादिङ क्षेत्र न १ को प्रदेशसभा (क) बाट विजयी भएका छन् ।

    नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाको उम्मेद्वार बनेका श्रेष्ठले प्रतिस्पर्धी ऐमालेका उम्मेदवारले भन्दा १२ सय ९४ बढी मत ल्याइ विजयी भएका हुन् ।

    श्रेष्ठले १७ हजार आठ सय ३२ मत प्राप्त गरेका छन् भने एमालेका रमेश आचार्यले १६ हजार पाँच सय ३८ मत पाएका छन् । यहाँ कुल ४४ हजार ६ सय १२ मतदाता छन् ।

    मधुकुमारले बिन्दास, बिन्दास २, बजार तथा यही भदौ ८ मा रिलिज भएको स्काउट नामक फिल्महरु निर्माण गरेका छन्। निर्माता साथै उनले कलाकारको पनि छवि बनाएका छन्। कलाकारितासँगै उनी राजनीतिमा पनि सक्रिय थिए।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology