Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

उपेन्द्र यादवलाई भिषण मतान्तरले हराउँदै सिके रुाउत विजयी

उपेन्द्र यादवलाई भिषण मतान्तरले हराउँदै सिके रुाउत विजयी

images
  • समाचार
  • मंसिर ७, २०७९ बुधवार १६:३१ बजे
  • 235
    SHARES
  • images

    सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् ।

    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् ।
    राउतले ३५ हजा ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत ल्याए ।

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए । अन्य उम्मेदवारले हजार मत पनि कटाउन सकेन ।
     

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology