Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

हुम्लामा चार दिनपछि मतपेटिका सनेपाली सेनाको हेलिकप्टरबाट सदमुकाममा

हुम्लामा चार दिनपछि मतपेटिका सनेपाली सेनाको हेलिकप्टरबाट सदमुकाममा

images
  • समाचार
  • मंसिर ७, २०७९ बुधवार १४:३४ बजे
  • 514
    SHARES
  • images

     हिमाली जिल्ला हुम्लामा निर्वाचन सकिएको चार दिनपछि मतपेटिका सदरमुकाम ल्याइएको छ ।

    सर्केगाड गाउँपालिकाको केन्द्रमा थन्किएको १३४ मतपेटिका आज नेपाली सेनाको हेलिकप्टरबाट सदमुकाम सिमकोट पुर्‍याइएको हो ।

    प्रदेश १ का ३४ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट सदमरमुकाम सिमकोट ल्याइपुर्‍याएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए ।

    सबै केन्द्रका मतपेटिका संकलन भइसकेकोले आजै दिउँसो सर्वदलीय बैठक बस्ने तयारी गरिएको छ ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology