Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

पाँचथरमा भीष्मराज को अग्रता ,वसन्तकुमार नेम्बाङ पछि पछि

पाँचथरमा भीष्मराज को अग्रता ,वसन्तकुमार नेम्बाङ पछि पछि

images
  • समाचार
  • मंसिर ६, २०७९ मंगलवार ११:०६ बजे
  • 376
    SHARES
  • images
     

    पाँचथरमा भीष्मराज को अग्रता ,वसन्तकुमार नेम्बाङ पछि पछि

    पाँचथरमा प्रतिनिधि सभातर्फको मतगणनामा अगाडि रहेका एमाले उम्मेदवार वसन्तकुमार नेम्बाङलाई पछि पार्दै गठबन्धनका कांग्रेस उम्मेदवार भीष्मराज आङ्देम्बे आउनुभएको छ । 

    पाँच हजार ५७ मतगणना हुँदा भीष्मराज आङ्देम्बेको दुई हजार दुई सय २० मत रहेको छ भने वसन्तकुमार नेम्बाङको दुई हजार ८५ मत आएको छ । नेम्बाङ पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुनुहुन्छ भने आङ्देम्बे कांग्रेसको बहाल सह-महामन्त्री रहनुभएको छ । उहाँहरू २०७४ को प्रतिनिधिसभातर्फकै प्रतिद्वन्द्वी उम्मेदवारसमेत हुनुहुन्छ । 

    images
  • सम्बन्धित विषय:

  • # prachanda
  • # kpoli
  • # election
  • # basant nembang

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology