Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

धादिङमा हिमेश पन्त भारि मतले पछाडी, राजेन्द्र पाण्डेको अग्रता

धादिङमा हिमेश पन्त भारि मतले पछाडी, राजेन्द्र पाण्डेको अग्रता

images
  • समाचार
  • मंसिर ६, २०७९ मंगलवार ०९:३६ बजे
  • 523
    SHARES
  • images

    धादिङ क्षेत्र नं. १ राजेन्द्रप्रसाद पाण्डेले अग्रता लिएका छन् ।

     

    सोमबार दिँउसोबाट पहिलो चरणमा गल्छी गाँउपालिकाको मतगणना गर्दा पाण्डेले १८३ ले अग्रता गरेका हुन्। गल्छीको ८ वटै वडाको मतगणना गर्दा बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका पाण्डेले ५ हजार ३७१ मत पाएका छन्।

     

    त्यस्तै एमालेका भूमी प्रसाद त्रिपाठीले ५ हजार १८८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १ हजार ५६५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय गल्छीले जनाएको छ।

     

    कुल २० हजार ५१४ मतदाता रहेको गल्छी गाँउपालिकामा १२ हजार २८२ मत खसेको थियो। जसमध्ये १२ हजार १२४ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गल्छीले जनाएको छ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology