Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेपाली कांग्रेसका बागी उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

नेपाली कांग्रेसका बागी उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

images
  • समाचार
  • मंसिर ६, २०७९ मंगलवार ०९:२३ बजे
  • 565
    SHARES
  • images

    सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका बागी उम्मेदवार अमरेश कुमार सिंहले अग्रता लिएका छन् ।

    उनले २ हजार ५७ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमार २ हजार २५३ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका नागेश र अमरेशको मतान्तर ५ रहेको छ । स्थानमा स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादव १६ सय ३३ मत ल्याएर तेस्रो स्थानमा छिन् ।

    images
  • सम्बन्धित विषय:

  • # election 2079
  • # amresh

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology