Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

कैलाली : तीनवटै क्षेत्रमा नागरिक उन्मुक्तिको अग्रता

कैलाली : तीनवटै क्षेत्रमा नागरिक उन्मुक्तिको अग्रता

images
  • समाचार
  • मंसिर ६, २०७९ मंगलवार ०९:०१ बजे
  • 340
    SHARES
  • images

    नागरिक उन्मुक्ति पार्टीले कैलालीका तीन वटा क्षेत्रमा अग्रता लिएको प्रतिनिधि सभा क्षेत्र नम्बर को नागरिक उन्मुक्तिका उम्मेदवार अरुनकुमार चौधरीले अग्रता लिनु भएको तीन हजार २७१ मत गणना हुँदा चौधरीले एक हजार ४८८ मत पाउनु भएको गठबन्धनका भगतबहादुर बडुवालले ८६६, नेकपा एमालेका झपटबहादुर रावलले ६२७ मत पाउनु भएको

     क्षेत्र नम्बर मा नागरिक उन्मुक्तिका गङ्गाराम चौधरीले आठ हजार ६१४ मतका साथ अग्रता लिनु भएको त्यहाँ माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीले हजार ८५५, एमालेका गौरीशङ्कर चौधरीले हजार २३६, राप्रपाका वीरेन्द्र बमले हजार ५६ मत पाउनु भएको

    क्षेत्र नम्बर मा नागरिक उन्मुक्तिका उम्मेदवार रञ्जिता श्रेष्ठले पाँच हजार २०१ मत प्राप्त गर्नु भएको नेपाली काँगे्रसका उम्मेदवार रामजनम चौधरीले तीन हजार ३७० नेकपा एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावलले एक हजार १५१ मत पाउनु भएको

    images
  • सम्बन्धित विषय:

  • # election 2079
  • # resham chaudhary

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology