Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेको अग्रता

चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेको अग्रता

images
  • समाचार
  • मंसिर ६, २०७९ मंगलवार ०८:५९ बजे
  • 610
    SHARES
  • images

    चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । यसअघि दोस्रो र तेस्रो स्थानमा रहेका उनको मतको अग्रता बढ्न थालेको हो । पछिल्लो अपडेट अनुसार लामिछानेले ३ हजार ९४९ मत पाएका छन् ।  दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले ३ हजार १७७ मत पाएका छन् भने तेस्रोमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले २ हजार ७१२ मत पाएका छन् ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology