Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

झापा-५ मा ३५ सय मतले अध्यक्ष केपी ओली अगाडि

झापा-५ मा ३५ सय मतले अध्यक्ष केपी ओली अगाडि

images
  • समाचार
  • मंसिर ६, २०७९ मंगलवार ०८:५६ बजे
  • 241
    SHARES
  • images

    झापा-५ मा ३५ सय मतले अध्यक्ष केपी ओली अगाडि

    झापाको क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गठबन्धनको तर्फबाट उम्मेदवार रहनु भएका नेपाली काँग्रेसका खगेन्द्र  अधिकारी भन्दा तीन हजार ५३० मतान्तरले अगाडि रहनु भएको छ । 

    निर्वाचन अधिकृतको कार्यालय झापा क्षेत्र नं.५ ले बिहान सार्वजनिक गरेको मतपरिणाम अनुसार ओलीको ८ हजार ९७८ मत र अधिकारीको ५ हजार ४४८ मत प्राप्त गर्नुभएको छ । हालसम्म १८ हजार ३४८ मत गणना भएको छ। 

    images
  • सम्बन्धित विषय:

  • # kp oli
  • # prachanda
  • # kpoli
  • # election

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology