Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

सिके राउत विजयोन्मुख ! उपेन्द्र यादव फराकिलो मतान्तरले पछाडी

सिके राउत विजयोन्मुख ! उपेन्द्र यादव फराकिलो मतान्तरले पछाडी

images
  • समाचार
  • मंसिर ६, २०७९ मंगलवार ०६:४३ बजे
  • 721
    SHARES
  • images

     

    जनमत पार्टीका अध्यक्ष सिके राउत जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवभन्दा दोब्बरले अगाडि छन्।

     

    निर्वाचन आयोगले पछिल्लो समय दिएको मतपरिणाम अनुसार राउतले ११ हजार १४७ मत पाएका छन्। 

     

    उनले आफ्ना प्रतिस्पर्धीसँग मतान्तर फराकिलो बनाउँदै गएका छन्। 

     

    उनका प्रतिस्पर्धी यादवले ५ हजार ५७३ मत पाएका छन्। 

     

    सिके राउत उनीभन्दा ५ हजार ५७३ मतले अगाडि छन्। 

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology