काठमाडौं क्षेत्र नम्बर ४ मा एमालेका राजन भट्टराईसँग काँग्रेस महामन्त्री गगन थापाको विजयी सुनिश्चित जस्तै देखिएको छ । एमाले मेयर रहेको तथा वडाअध्यक्ष जितेको बुढानिलकण्ठ नगरपालिकाबाट गणणा सुरू गरिएकोमा थापा ठुलो मतान्तरले अगाडी देखिएका छन् ।
अहिले बिहान 6:30 बजेसम्म गगन थापा १७,५१६ रहेका छन् भने भट्टराईको पक्षमा ११,९८९मत रहेको छ ।




