Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

ललितपुर १ मा नवराज सिलवाललाई हराउदै कॉग्रेशका राणाको अग्रता

ललितपुर १ मा नवराज सिलवाललाई हराउदै कॉग्रेशका राणाको अग्रता

images
  • समाचार
  • मंसिर ६, २०७९ मंगलवार ०६:१२ बजे
  • 829
    SHARES
  • images

    ६ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाले अग्रता लिएका छन् । मतगणना सुरु भएदेखि नै नेकपा एमालेका उम्मेदवार नवराज सिलवालसँग पछि पर्दै आएका राणा पछिल्लो परिणाममा भने झिनो मत अन्तरले अगाडि आएका हुन् ।

     

    राणाले ८५९७ मत प्राप्त गर्दा सिलवालले ८४३१ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर १६६ छ ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology