काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड ३७ वर्षीय क्रिस्टियानो रोनाल्डो इन्स्टाग्राममा ५०० मिलियन फलोअर्स पाउने पहिलो व्यक्ति बनेका छन् ।
यस अघि कुनैपनि व्यक्ति
फलोअर्स ५०० मिलियन पुगेको थिएन ।
रोनाल्डोले इन्स्टाग्राममा ५२३ लाई फलो गरेका छन् ।





