Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

सीके राउत अग्रता उपेन्द्रभन्दा दोब्बर मतले अघि

सीके राउत अग्रता उपेन्द्रभन्दा दोब्बर मतले अघि

images
  • Uncategorized
  • मंसिर ५, २०७९ सोमवार १४:१६ बजे
  • 373
    SHARES
  • सीके राउत अग्रता उपेन्द्रभन्दा दोब्बर मतले अघि
    images

    ५ मंसिर, काठमाडौं । सप्तरी क्षाेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले १ हजार २० मतसहित आफ्नो अग्रता दोब्बर बनाएका छन् ।

    उनलाई जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ४५२ मतसहित पछ्याइरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ३०८ मतसहित तेस्रो स्थानमा छन् ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology