Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा थापा ५०० मतले अगाडी

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा थापा ५०० मतले अगाडी

images
  • समाचार
  • मंसिर ५, २०७९ सोमवार १४:१० बजे
  • 2.4K
    SHARES
  • images

    काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना जारी छ । प्राप्त पछिल्लो तथ्यांक अनुसार अहिले बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर २ को मतगणना भइरहेको छ । 

    हालसम्म खसेको ४ हजार २१६ मतमध्ये गठबन्धनको तर्फबाट साझा उमेदवार नेपाली कांग्रेसका गगन कुमार थापाले २ हजार मत प्राप्त गरेका छन् । यता, एमालेका राजन भट्टराईले १ हजार ५८२ मत पाएका छन् ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology