Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

राइड सेयरिङ सेवाहरु सोमबार रातीबाट सुचारु

राइड सेयरिङ सेवाहरु सोमबार रातीबाट सुचारु

images
  • समाचार
  • आषाढ ७, २०७८ सोमवार १३:४३ बजे
  • 2.4K
    SHARES
  • images

    ७ असार, काठमाडौं,

    निषेधाज्ञाका कारण बन्द भएका राइड सेयरिङ सेवाहरु सोमबार रातीबाट नियमित हुने भएका छन् । राइड सेयरिङ सेवाहरु दिने नेपाली कम्पनी टुटल र पठाओ लगायतका कम्पनीले नियमित सेवा दिने तयारी थालेका हुन् ।

    उपत्यकामा निजी सवारीलाई जोर-बिजोर प्रणाली लगाएर निषेधाज्ञा खुकुलो गरेसँगै राइडिङ सेयर गर्ने एपहरु सेवमा फर्किन लागेका हुन् । उनीहरुले पनि जोर-बिजरो प्रणालीलाई पालना गर्नेछन् ।



    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology