Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सिके राउतले प्रारम्भिक अग्रता

सिके राउतले प्रारम्भिक अग्रता

images
  • समाचार
  • मंसिर ५, २०७९ सोमवार १४:०७ बजे
  • 502
    SHARES
  • सिके राउतले प्रारम्भिक अग्रता
    images

    सप्तरी । सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा जनमत पार्टीका सिके राउतले प्रारम्भिक अग्रता लिएका छन् । राउतले एक हजार २० मत पाउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ४५२ मत पाएका छन् । 

    लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३०८ मत पाएर उपेन्द्रलाई पछ्याउँदै छन् ।
     
    प्रदेशसभा तर्फ (क)मा पनि जनमत पार्टीकै अग्रता देखिएको छ । जनमत पार्टीका सचिश सिंहले एक हजार ३२१ मत पाउँदा जसपाका शैलेन्द्रप्रसाद साहले ५६१ मत पाएका छन् । लोसपाका सरोज मंडलले ४३३ मत पाएका छन् । 

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology