Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

२४ घण्टाभित्र ७८१ जनामा कोरोना सङ्क्रमण, दुई जनाको मृत्यु

२४ घण्टाभित्र ७८१ जनामा कोरोना सङ्क्रमण, दुई जनाको मृत्यु

images
  • समाचार
  • श्रावण २७, २०७९ शुक्रवार १५:४२ बजे
  • 454
    SHARES
  • २४ घण्टाभित्र ७८१ जनामा कोरोना सङ्क्रमण, दुई जनाको मृत्यु
    images

    काठमाडौं, साउन २७ । पछिल्लो २४ घण्टामा ४ हजार ७१२ जनामा कोरोना परीक्षण गर्दा ७८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

     

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर २ हजार २९० जनामा पिसिआर परीक्षण गर्दा ४१९ जनामा सङ्क्रमण भएको छ भने २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा सङ्क्रमण भएको छ। मन्त्रालयका अनुसार आज ५११ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

     

    मन्त्रालयका अनुसार २४ घण्टामा २ जनाको मृत्यु भएको छ। देशभर ५ हजार ७७५ जना सकृय सङ्क्रमित छन्।

    images
  • सम्बन्धित विषय:

  • # Covid update

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology