Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

ताजा अपडेट :

पछिल्लो २४ घण्टाभित्र ७६० जनामा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

पछिल्लो २४ घण्टाभित्र ७६० जनामा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

images
  • समाचार
  • श्रावण १९, २०७९ बिहिवार १५:५३ बजे
  • 679
    SHARES
  • images

    काठमाडौं, साउन १९ । पछिल्लो २४ घण्टामा देशभरमा ७ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

     

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ५ हजार ९२६ जनामा कोरोना परीक्षण गरिएको हो। देशभर २ हजार ५८९ जनामा पिसिआर परीक्षण गर्दा ४९४ जनामा सङ्क्रमण भएको छ भने ३ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा सङ्क्रमण भएको छ। मन्त्रालयका अनुसार आज ३२४ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

     

    मन्त्रालयका अनुसार २४ घण्टामा एक जनाको मृत्यु भएको छ  पछिल्लो २४ घण्टामा ४७ हजार ३४१ जनाले कोरोना बिरूद्दको खोप लगाएका छन्। हाल देशभर ५ हजार ६०२ जना सकृय सङ्क्रमित छन्।

    images
  • सम्बन्धित विषय:

  • # Covid update

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology