का.स. मोडल एनि विष्टको निर्देशन तथा अभिनयमा फूललाई भमरा रिलिज भएको छ । कास्मीर निवासी पाकिस्थानि गायक असदजेव राजपुत र म्यानमारकी गायीका टिना चम्लागाई को स्वरमा रेकर्ड गरिएको गीतलाई एजे अजुले लेखन तथा संगीत भरेका छन् भने पाथिभरा म्युजिकले अडियो भिडियो व्यवस्थापन गरेको छ ।
एनि विष्टको निर्देशनमा तयार गरिएको गीतमा एनि विष्टको भमरा वनेर सुवास भट्टरार्ईले अभिनय गरेका छन् भने देवराज आचार्यले खिचेका छन् । भिडियोको सम्पादन निर्देशक मोडल समेत रहेकी एनि विष्टले गरिकी छन् गीत पाथिभरा म्युजिकको युटुव च्यानलमा रिलिज गरिएको छ । हेर्नुहोस भिडियो ।
https://youtu.be/Vxbh6D2nHkU




