Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

५१ को मृत्यु,थप २४४२ जनामा कोरोना संक्रमण

५१ को मृत्यु,थप २४४२ जनामा कोरोना संक्रमण

images
  • समाचार
  • आषाढ ६, २०७८ आइतवार १७:३६ बजे
  • 1.5K
    SHARES
  • images

    ५१ को मृत्यु,थप २४४२ जनामा कोरोना संक्रमण

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० हजार ९ सय ५६ जनाको नमुना परीक्षण गर्दा थप २४४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ५१ जनाको मृत्यु भएको छ । यस्तै बितेको २४ घण्टामा ३ हजार ४ सय ५६ जना डिस्चार्ज भएका छन् ।

    images
  • सम्बन्धित विषय:

  • # #कोभिड
  • # #covid

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology