Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न सिसिडोल पुगे बालेन र सुनिता

फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न सिसिडोल पुगे बालेन र सुनिता

images
  • समाचार
  • जेठ २०, २०७९ शुक्रवार ११:२३ बजे
  • 1.2K
    SHARES
  • images

    काठमाडौं, जेठ २०। काठमाडौंको फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका छन्।

     

    हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको भेटघाटपछि स्थानीयका समस्या र पूर्वाधार विकासबारे अध्ययन गर्न सिसडोल पुगेका हुन्। काठमाडौंको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताउँदै आएका मेयर साह चुनाव जितेलगत्तै पनि सिसडोल पुगेका थिए।

     

    डम्पिङ साइटका कारण निकै समस्या झेल्नुपरेको भन्दै सिसडोलबासी आन्दोलन् गर्दै आएका छन्।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology