Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

तारा एयरको पोखरा-जोमसोम उडान एक साता बन्द हुने

तारा एयरको पोखरा-जोमसोम उडान एक साता बन्द हुने

images
  • समाचार
  • जेठ १९, २०७९ बिहिवार १३:४१ बजे
  • 1.0K
    SHARES
  • images

    काठमाडौं, जेठ १९ । निजी क्षेत्रको वायु सेवा प्रदायक संस्था तारा एयरलाइन्सले पोखरा-जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ। 

     

    बिहीबार हुने तारा एयरका सबै उडान रद्द भएका छन्। काठमाडौंबाट ५ वटा र नेपालगन्जबाट हुने ५ वटा उडानहरू रद्द गरिएको प्रवक्ता बर्तौलाले जानकारी गराए।

     

    उडान गन्तव्यहरूमा हुने मौसम राम्रै भए पनि इनरूटको मौसम दिने मौसम विभागले जानकारी दिन नसक्दा आजका सबै उडानहरू रद्द भएका छन्। 

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology