Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

उपप्रमुख डंगोलले गरिन् हिंसापीडित महिलाको संरक्षणका लागि ‘महिला सेल’ गठन

उपप्रमुख डंगोलले गरिन् हिंसापीडित महिलाको संरक्षणका लागि ‘महिला सेल’ गठन

images
  • समाचार
  • जेठ १७, २०७९ मंगलवार १३:०२ बजे
  • 844
    SHARES
  • images

    काठमाडौं, जेठ १७ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले हिंसामा परेका महिलाको संरक्षणका लागि ‘महिला सेल’ गठन गर्ने निर्णय गरेकी छन्।

     

    सबै वडामा गठन हुने महिला सेलले न्यायिक समितिसँग समन्वय गरी अन्यायमा परेका र पीडित महिलाका लागि आवश्यक कार्य गर्ने गरी निर्णयमा हस्ताक्षर गरेकी हुन्। उनले मेलमिलाप केन्द्र पनि गठन गरी सानातिना विवादलाई वडा तहबाटै समाधानको प्रयास गरिने बताएकी छन्। 

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology