Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

वालेन्द्र साहले लिए महानगर प्रमुखको शपथ

वालेन्द्र साहले लिए महानगर प्रमुखको शपथ

images
  • समाचार
  • जेठ १६, २०७९ सोमवार १२:३० बजे
  • 685
    SHARES
  • images

    काठमाडौं,  जेठ १६ । काठमाडौं महानगरपालिका प्रमुखमा निर्वाचित वालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको शपथ लिएका छन्।

     

    राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौंको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले साहलाई शपथ ग्रहण गराएका हुन्।

     

    खतिवडाले नेपालीमा शपथ ग्रहण गराएपछि बालेनले नेपालभाषामा पनि शपथ लिएका थिए।

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology