Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

आजदेखि लाइसेन्सको नयाँ आवेदन प्रणाली लागु हुने, १५ दिनमै पालो पाइने

आजदेखि लाइसेन्सको नयाँ आवेदन प्रणाली लागु हुने, १५ दिनमै पालो पाइने

images
  • समाचार
  • जेठ १६, २०७९ सोमवार १२:१५ बजे
  • 862
    SHARES
  • images

    काठमाडौं, जेठ १६ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा नयाँ प्रणाली लागू गर्ने भएको छ। विभागले आज साँझ ६ बजेदेखि नयाँ प्रणाली लागू हुने बताएको छ।

     

    विभागको नयाँ प्रणालीअनुसार आवेदन दिएको १५ दिनमा लाइसेन्स ट्रायलको पालो पाइने बताइएको छ। १५ दिनभित्र पालो सक्ने गरी सिमित आवेदन परेपछि सिस्टम आफैं बन्द हुन्छ। त्यसपछि परीक्षा सकिएपछि फेरि खुल्नेछ।

    images
  • सम्बन्धित विषय:

  • # yatayat bivag

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology