Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

काठमाडौंका मेयर र उपमेयरले पदभार ग्रहण गर्दै

काठमाडौंका मेयर र उपमेयरले पदभार ग्रहण गर्दै

images
  • समाचार
  • जेठ १६, २०७९ सोमवार १०:११ बजे
  • 727
    SHARES
  • images

    काठमाडौँ, जेठ १६ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साह र उपमेयर सुनिता डंगोलले आज (सोमबार) पद तथा गोपनियताको शपथ लिएर पदभार ग्रहण गर्दैछन्। शपथ कार्यक्रम ११ बजे राष्ट्रिय सभागृहमा हुनेछ ।

     

    मेयर निर्वाचित साह र निर्वाचित उपमेयर डंगोलसहित नवनिर्वाचित ३२ वडाका अध्यक्ष र सदस्यहरूले पनि शपथ तथा पदभार ग्रहण गर्ने कार्यक्रम रहको छ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology