Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

चालु आर्थिक वर्षमा ८८ प्रतिशत मात्रै बजेट खर्च हुन्छ : अर्थमन्त्री शर्मा

चालु आर्थिक वर्षमा ८८ प्रतिशत मात्रै बजेट खर्च हुन्छ : अर्थमन्त्री शर्मा

images
  • समाचार
  • जेठ १५, २०७९ आइतवार १६:४५ बजे
  • 1.4K
    SHARES
  • images

    काठमाडौं, जेठ १५ । सरकारले चालु आर्थिक वर्षको बजेट दोस्रो पटक संशोधन गरेको छ।

     

    चालु आर्थिक वर्षमा १४ खर्ब ४७ अर्ब ६१ करोड मात्रै बजेट खर्च हुने संशाेधित अनुमान रहेको अर्थमन्त्री जनार्दन शर्माले बताए। संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०७९/८० को आय र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले कुल विनियोजित बजेटको ८८.६ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको बताएका हुन्।  

     

    जसमध्ये चालु खर्चतर्फ ९ खर्ब ७१ अर्ब ८६ करोड अथात् ९१.२ प्रतिशत, पूँजीगत खर्चतर्फ ३ खर्ब ९ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७५ अर्ब ५६ करोड अर्थात् ९२.७ प्रतिशत खर्च हुने उनले बताए।    

    images
  • सम्बन्धित विषय:

  • # bajjet bhashn 2079/80

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology